शेयरमा लाभकर – विवादित बनाउनै ब्यस्त करका हाकिम

मिडिया क्लब नेपाल – काठमाडौं शेयर बजारमा पूँजीगत लाभकरको मुद्दालाई सरकारी निकायले नै गिजोलेर लगानीकर्तालाई हत्तोसाहित बनाउन थालेका छन् । गएको आर्थिक बर्षमा सुरु भएको लाभकरको मुद्दालाई सम्बन्धित निकायले निकास दिनेभन्दा नयाँ वहाना झिकेर समस्या खडा गरिरहेका छन् । लाभकरको मुद्दामा सरकारी निकायले लगानीकर्ता माथि गरिरहेको खेलाँचीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले टुलुटुलु हेरी मात्र बसेका … Continue reading शेयरमा लाभकर – विवादित बनाउनै ब्यस्त करका हाकिम